कर्णली प्रदेशमा पहिलो पटक १५ लाख घरभाडा छुट गरे निर्माण ब्यवसायि एम बीसीले

सुर्खेत जिल्लाका नि.र्वतवान अध्यक्ष तथा लाइन्स क्लव तारकेसोर कन्ट्रक्टर अध्यक्ष तथा निर्मार्ण ब्यावसायीक एम बिसीले आफ्नो घरमा ब्यावसाय गर्दै आएका सम्पुर्ण ब्यावसायि हरुलाई मानवतmाको धर्मले लक्डाउन सुरुभय देखि हालसम्मको घरभडा १५ लाख छुट गरेका छन ।

कोबिट १९ ले बिश्वनै ठुल्व अर्थतन्त्रको मारमा परेकोवेला ब्यावसायिक झनैठुलो मारमा परेको र कुनैपनि सरकारी निकायले पहल नगरेको दुखब्यक्तं गदै आफुबाट गर्ने सकिने सहयोग को सुरुवात गरेको बताउनु भयो । यसैगरी युवा ब्यवसायी अनिल बि.सी ले पनि आफनो घरमा बस्दै आएका ब्यावसायीक तथा घरभाडामा बस्नुहुने सबैलाई लक्डाउन सुरुभयदेखि हालसम्मको घरभाडा ८ लाख छुट गरेका छन । कुनैपनि सरकारी नकिाय तथा बैंकले आफनो लिएको ऋण नछाडेपनि आफुले मान्वताको ब्यावार सवैले देखाउनुपर्ने बताउदै आफुले सहयोग गरेको बताउनु भयो ।

यस्तै कार्यक्रम कर्णाली बहसमा बोल्दै होटल ब्यावसायीकका केन्द्रीय सदस्य तथा होटल ब्यावसायिक जनकसिंह ठकुरी ले अहिलेको अबस्थामा होटल ब्यावसायीक निकै मारमा परेको भन्दै वेला वेला सरकारलाई राहत प्याकेजकोलागी ध्यान आर्कष्र्ण गराएको र कर्णलीप्रदेश सरकार ले सुनाहि नगरेकोमा सरकार नभएको अनुभुति गरेको बताउनु भयो । तत्काल सरकारले सहयोग नगरे अझै धेरै ब्यवसाय बन्द हुने अबस्थामा रहेको बताउनु भयो ।।