राष्कोट नगरपालिकामा नेकपा एमालेमा पैरो १ दर्जन बढि नेता कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रबेश

राष्कोट नगरपालिकामा नेकपा एमालेमा पैरो गएको छ । राष्कोट नगरपािलका वडा नं. २मा नेकपा एमाले पार्टी परित्याग गरि १ दर्जन बढि नेता कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन् । आज एक कार्यक्रमको आयोजना गरि एमाले पार्टी परित्याग गर्दे माओबादी केन्द्रमा प्रबेस गरेको नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य बिश्नु बरालले बताउनु भयो ।
कार्यक्रममा नवराज चौलागाई,बजिरे सार्कि,चन्दु सिम्खाडा,कासिराम न्यौपाने,टिउकि सार्की,कासिराम चौलागाई,डबले दमाइ,उदयराम सिम्खाडा,भिम उपाध्याँले लागयतका १ दर्जनबढि नेकपा एमालेका नेता कार्यकर्ताले माओबादी केन्द्रमा प्रबेस गरेका हुन ।

पार्टी प्रबेस कार्यक्रम वडा अध्यक्ष धुर्ब सिम्खाडाको अध्यक्षता नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य बिश्नु प्रसाद बरालको प्रमुख आतिथ्यता वडा इन्चार्ज काशिनाथ यागीको बिसेस आतिथ्यता र युवा नेता उमेश खड्का लागायतका नेताहरुकोे सहभागितामा पार्टी प्रबेस कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको संञ्चालन माओबादी केन्द्रका वडा सचिव छर्त नाँथ योगीले ग्रनु भएको थियो ।