राष्ट्र्रीय प्रजातन्त्र पार्टी सुर्खेत जिल्ला युवक संगठनको तदर्ध समिति गठन संयोजकमा बिबेक गिरी

राष्ट्र्रीय प्रजातन्त्र पार्टी सुर्खेत जिल्ला युवक संगठनको तदर्ध समिति आज एक कार्यक्रमको आयोजना गरि बिबेक गिरी संयोजक रहने गरि २५ सदस्सीय युवक संगठन गठन गरिएको छ । राष्ट्र्रीय प्रजातन्त्र पार्टी सुर्खेत जिल्लाका युवा नेता भरतपुरीको अध्यक्षता राष्ट्र्रीय प्रजातन्त्र पार्टी सुर्खेत जिल्लाका बरिष्ठ उपाध्यक्ष छत्रपति थापाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम राष्ट्र्रीय प्रजातन्त्र पार्टीका केन्र्दीय सदस्य तथा संगठन बिभाग कर्णाली प्रदेश संयोज जनक सिंह ठकुरीको बिसेष पहलमा आज युवक संगठनको तदर्ध समिति गठन गरिएको हो । सो तदर्ध समितिलाई केन्द्रीय उपाध्यक्ष मुकुन्द्र श्याम गिरी र जिल्ला अध्यक्ष कबिराम पुरीले अनउपस्तीथि भएपनि सो समितिलाई बधाइ तथा सफलताको शुभकामना दिनु भएको सुर्खेत जिल्लाका युवा नेता भरत बहादुर शाहीले जानकारी दिनु भएको हो ।।