स्ववियु निर्वाचनमा मलाई भोट किन , १६ वटा एजेन्डा सहित ।

सुर्खेत : यहि चैत्र ५ गते स्वभियु निर्वाचन हुँदैछ , सुर्खेत बहुमुखी क्याम्पसमा पनि चर्चा अल्लि बढीनैछ अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदका उमेदवार अक्कल सिजापतिको टिमको चर्चा अझै बढीनै देखिन्छ ।
सुर्खेत बहुमुखी क्याम्पसमा लामो समयदेखि अनेरास्ववियु निकट विद्यार्थी संगठनले आफ्नो अस्थिरता जमाउदै आएकोछ भने यसपालि पनि गठबन्धनं संंग प्रतिस्पर्धामा छ ।

एसताछ्न अनेरास्ववियु विद्यार्थी युनियन का साझा एजेन्डा हरु ।1.स्ववियुकाे एउटा कक्क्ष स्वास्थ साखा
2. सवारी साधनमा बिद्यार्थीलाई छुट कर्णाली प्रदेशमा
3. क्याम्पस तथ्यांक digitalमैत्री
4. क्षमतायुक्त कर्मचारी संयन्त्र
5. health insurance कार्ड निर्माण तथा पुर्ण कार्यान्वयन
6. TU क्यालेन्डरकाे कार्यनयन
7. Research Center स्थापना
8. Sanitary pad निसुल्क
9. ब्यबस्तित तथा प्रबिधिमैत्रि कक्षाकाेठा
10. अङ्ग्रेजी र नेपाली दुबै माध्यममा प्रश्नपत्र
11. अतिरिक्त क्रियाकलापमा जोड
12. बिद्यार्थीकाे पेसागत क्षमता बृदिमा जाेड
13. सरल सहज र छरितो प्रशासनिक काम
14. छात्रवृत्ति र छात्राबास ब्यबस्थापन
15. Per-period काे समय 50 मिनेट बनाउनुपर्ने
16. ठेक्का पट्टा हाेइन अनुसासित र मर्यादित शैक्षिक राजनिती