नेपाल दलित मुक्ती मोर्चा कर्णाली प्रदेशको सहसचिव मा तिर्थसुनार ।

नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेश को प्रथम सम्मेलन बाट माओवादी केन्द्र कर्णाली प्रदेश परिषद् सद्स्य तथा जिल्ला खेलकुद विकास समिति दैलेख का सदस्य युवा नेता तिर्थसुनार निर्बिरोध सह – सचीवमा चयन भयकाछन ।

बिगत लामोसमय देखि आफू पदमा हुँदा वा नहुँदा पनि कर्णालीका दलित हरुका हक हित र अधिकारका लागि निरन्तर लागि परेका सुनार अब झनै ठुलो छातिमा दलितका हक हितमा लागीरहने बताउछ्न ।