दुर्सी खोला लघु जलबिद्युत आयोजना को निमार्ण कार्य अन्तीम चरणमा ,नयाँ बर्षमा सबै घरमा बत्ती बाल्छौ पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम ।

कालिकोट एक सय किलो वाट दुर्सी खोला लघु जलबिद्युत आयोजना को निमार्ण कार्य अन्तीम चरणमा पुगेको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनु भएको छ । बिगत ८ बर्ष देखि उपाभोतmा समिति मार्फत काम गर्दे चार ओटा उपभोतm समिति फेरिए तर त्यो आयोजनाको रुपरेखा भने फेरिन सकेन ।

                         स्थानिय तहको निर्बाचन पछि निर्बाचित जनप्रतिनिधिहरुको पहलमा पुन गाउँपालिकाको बिकास निर्मार्ण कार्यदल मार्फत दुर्सी खोला लघु जलबिद्युत आयोजना निमार्ण कार्य सुरुगरेको ३ महिना भित्र आयोजनाको निमार्णकार्य अन्तीम चरणमा पुगेको पलाता गाउँपाकिला अध्यक्ष लक्ष्मण बहादुर बम ले बताउनु भयो ।

                               स्मार्ट कर्णाली न्युज डटकम संघ कुरागर्दे भन्नु भयो अब हामि पलाता गाउँपालिकामा नयाँ बर्षको आगमन सगै घरघरमा बत्ती बालि सक्ने बताउनु भयो । यस अघि पलाता गाउँपालिकाको औलाखोला लघुजलबिद्युत आयोजना बाट ७० किलोवाट र भुचि खोला लघुजलबिद्युत आयोजना बाट ३१ किलो वाट र दाम्री खोला लघुजलबिद्युत आयोजनाबाट २१ किलो वाट यसै बर्ष संञ्चालनमा ल्याई वडा नं.४,५,६,९को सम्पुर्ण घरदुरी र ७ को आदा घरदुरीमा बत्ती बालिएको बमले बताउनु भयो । गाउँपालिका लाई अध्यारोमुतm बनाउने निति तथा कार्यक्रम अनुसार बत्तीले काम नगरेको बेला बत्ती बालन्नका लागी प्रति घरलाई ५५ वाट र सरकारी कार्यलयलाई १ किलो वाट सोलार हस्तान्त्रण गरि जडान कार्यु्रु भइरहेको गाउँपालिका ले जनाएको छ ।