साना निमार्ण ब्यावसायि हरुको हकहितकालागी काम गर्छु, अबको महासचिव मै हो – न्यौपाने

साना निमार्ण ब्यावसायि हरुको हकहितकालागी निरन्तर काम गदै आइरहेको र अबका बाकि दिनमा पनि काम गर्ने कर्णाली प्रदेश निमार्ण ब्यावसायि महासंघका सचिब भक्ती प्रसाद न्यौपाने प्रतिबद्धता ब्यत गर्नु भएको छ ।

कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा स्मार्ट कर्णाली न्युज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव न्यौपानेले अबको आफ्नो मिशन बिकास निमार्ण गर्ने भएको बताउदै साना निमार्ण ब्यावसायि हरुलाई थप मजबुद र ब्यबस्थित बनाएर लैजाने योजनामा रहेका  बताउनु भयो ।
साक्षात्कार कार्यक्रममा बोल्दै न्यौपानेले कर्णाली प्रदेश निमार्ण ब्यावसायि महासंघका निर्बाचनको सम्पुर्ण तयारी पुराभएको बताउदै आफुनो उम्मेदारी महासचिव मा रहने दाबि सम्मेत गर्नु भयो ।