कालिकोट बासि सुर्खेतमा भोकै नबस्नुहोस म सहयोग गर्छु -निमार्ण ब्वसायी मानब बम

कालिकोट बासि कर्णाली प्रदेश राजधानि सुर्खेतमा भोकै नबस्नुहोस म सहयोग गर्छु -निमार्ण ब्वसायी मानब बम

विश्वयापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड)१९  लाई ध्यान राख्दै नेकपा प्रदेश समनवय परिसदकाका सदस्य तथा युवा निमार्ण ब्यवासीय मानब बमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कालिकोट जिल्लाका कोहि पनि नागरिकलाई भोको पेट नबसुन भनेर सहयोग गर्ने बताउनु भएको छ । यदि तपाइलाई समस्या परेको छ भने मलाई ९८५८०५५४८८, मा सम्पर्क गर्नुहोस म सहयोग गछु भनेर स्मार्ट कर्णाली न्युज लाई बताउनु भएको छ ।