असम्बैधानिक कदमका बिरुद्धको बन्दले कालिकोट ठप्प

असम्बैधानिक कदमका बिरुद्धको बन्दले कालिकोट ठप्प भएको छ नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको कालिकोटमा पुर्ण प्रभाव परेको छ । कालिकोट जिल्लामा ब्यावसाय, यातायत,कार्यालयहरु संघसंस्था सबै ठप्पपारेको छ । नेकपा प्रचण्ड–माधव समुहका कार्यकर्ताले सडक बजारका बिभिन्न स्थानमा टायर बाल्दै सवारी साधन आवतजातमा सम्मेत रोक लागाइएको छ ।।