क्यान्सर र ब्रेन टियुमर बाट ग्रसित बिरेन्द्र बहदुर शहकारिले मागे आर्थिक सहयाेग

क्यान्सर र ब्रेन टियुमर बाट ग्रसित बिरेन्द्र बहदुर शहकारिले मागे आर्थिक सहयाेग, बेर्न टियुमरकाे अप्रेसन पछि क्यान्सर भयका कालिकोट का नागरिकले भारत बाट सहयाेग गुहारेका छन,।

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा न: ५ रुप्सा घर भयका पदम बहादुर शहकारिका छाेरा अन्दाजि ३० बर्षिय बिरेन्र्द बहादुर शहकारि ब्रेन टुयुमरकाे अप्रेसन पछि क्यान्सर भय पछि उनलाई भारतकाे बेङ्गलोरु राज्यमा रहेकाे राष्ट्रिय मानसिक स्वास्थ्य तथा न्यूरोसाइन्स अस्पताल को वाड्रमा (national institute of mental health and neuro scinces hospital) मा उपचार भैरहेकाे छ।

केही महिना पहिले ब्रेन ट्युमर को अप्रेशन भकयकाे थियाे। बेर्न टुयुमरकाे अप्रेसन पछि क्यान्सर भय पछि थप उपचारको लागि आर्थिक अभाबको कारण उपचारमा समस्यादेखिए पछि भाईलाइ बचाउन सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनिहरुमा लाेकेश बहादुर शहकारिले सहयाेगकाे अपिल गरेका छन,।

भाइ लाेकेश बहदुर शहकारि का अनुसार नाेकरि बाट र आफ्नतहरु बाट सापटि लियर हाल सम्म ८  लाख भारतिय पैसा खर्चलागि सकेकाे फेरि बि टि स्क्रिन र रेडियो थेरापि किमाे थेरापि गर्नु पर्ने अवस्था आयकाले आर्थिक अभाव परेकाे शहकारिले बतायका छन,। डाक्टरकाे सल्लाह अनुसार किदवई मेमोरियल इन्स्टिच्युट अफ ओन्कोलोजी क्यान्सर रिसर्च एण्ड ट्रेनिङ सेन्टर मा आगामि ४० दिन केमो थेरापी र रेडियो थेरापी दिन अत्यन्तै जरुरि रहेकाे बतायका छन। बिरेन्र्द बहादुर शहकारिलाई बचाउन आफन्तले भारत बाट सहयोग को अपिल गरेका छन।बिरेन्द्र बहादुर शहकारि खाता नम्बर 412000695610 राष्ट्रिय बाणिज्य बैंक भारतमा बिरामिका भाइ लोकेश बोगटि खाता नम्बर 39965453773 भारतीय स्टेट बैंक SBI Upi number 7204026580