नेकपा एमाले नौमुले गाउकमिटी दैलेखको सातौ बैठक सम्पन्न

नेकपा एमाले नौमुले गाउकमिटी को सातौ बैठक सम्पन्न भएको छ ।
बैठकले एमाले जिल्ला कमिटी सदस्य हरुलाइ सम्मान । आगामी बैशाख ३० को निर्वाचन मा एमाले एक्लै चुनावी मैदानमा जाने निर्णय गरेको छ । चैत्र १९ गते सम्म सबै वडामा उम्मेदवार को छनोट गरि सक्ने निर्णय गरेको छ । सथै निर्बाचन लाई ससक्त बनाउनका लागि नेकपा एमाले गाउँ पालिका अध्यक्ष ससिराम बि क को सयोजकत्व मा  २५१ सदस्यीय निर्वाचन परिचालन समिती गठन गर्ने निर्णय भएको छ।
सो अबसर मा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रबिन्द्र राज शर्मा ले आगामी चुनावमा एमाले एक्लै चुनावी मैदानमा जाने बताए ।उनले एमाले एक्लै चुनाव लडेर जित हात पर्ने सफल हुने बताए । समाज बादी पार्टी नै नभएको बताए ।
एमाले पार्टीले गरेका राम्रा काम देखेर सबै लागेका छ्न तर जन्ता एमाले को पछेमा रहेको बताए ।