रास्कोट नगर प्रहरीले लिए सफत ग्रहण

कालिकोट: जिल्लाको रास्कोट नगरपालिकामा नियूक्त भएका नगर प्रहरीले आज एक कार्यक्रमका विच सपथ ग्रहण गरेका छन । रास्कोट नगरपालिकाले सान्ती सुरक्षा र अमन चयनका लागि भनेर नगर प्रहरी भर्ना गरेको थियो । नगर प्रहरीमा छनौट भएकालाई आज एक कार्यक्रमका विच नगर प्रमुख धर्मराज शाही पोषण र उपप्रमुख मनिराज वराललेख सपथ खुवाएका हुन । नगर प्रहरीलाई सपथ खुवाउदै नगर प्रमुख धर्मराज शाहीले पोषणले आफ्नो कार्यजिम्मेवारीमा रहेर नगरपालिकाको शान्ति सुरक्षामा ध्यान दिन निर्देशन दिनु भयो । उहाँले आफ्नो पराई नभनि कानुन सम्मत तरिकाले न्याय पुर्ण तरिकाले आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै काममा खटिन आग्रह गर्नुभयो ।