जनताको समस्यां पहिचान गरि जनमुखि बिकासमा छौ -वडा अध्यक्ष डबल बोटी

                      २५ औ बर्ष देखि राष्कोट नगरपालिका वडा नं ८ को सेरीज्युलामा खानेपानिको समस्या झेल्दै आएका स्थानिय बासिको अनुहारमा खुसि छाएको छ । गाउँका स्थानिय बासिले १ घन्टा लगाएर पैदल यात्रा गरेर खानेपािनको प्रयोग गर्दै आइरहेका थिए । यसको समधानका लागी तत्काल राष्कोट नगरपालिका वडा नं.९ का वडा अध्यक्ष डबल बोगटीले गाउँका स्थानिएको समस्या मध्यनजरगर्दे प्रतिबद्धता गरेको १ हप्ता नपुग्दै सेरिज्युलाका स्थानियलाई खानेपानि उपलब्द्ध गराउनु भएको छ ।

 

              सेरिज्युला वडा नं.८ मा प्रर्ने भएपनि वडा नं. ८ बाट खानेपानि धारा दिन अशम्भब भएपछि जनप्रतिनििधिको हैसियतले आफ््नो वडा बाट खानेपानि उपलब्द्ध गराएको बताउनु भएयो । अध्यक्ष डबल बोगटीले भने राष्कोट नगरपालिकाको वडा नं.९ मा एकघर एकधारा खानेपानि सम्पन्न गरकाछौ र बिकास पनि तिर्बगतिमा भइरहेको बताउनु भयो । जनताको समस्या पहिचान गरि जनमुखि बिकासमा नगरपालिका नै लागेको बताउदै अफाहां फैलाउदै हिन्ने हरुको पछि नलाग्न सम्मेत आग्रह गर्नु भएको छ ।

                  वडा अध्यक्ष डबल बोगटीले खानेपानि दिनकालागी तत्काल कार्यक्रम निमार्ण गरी सेरिज्युला का जनतालाई खानेपानिको सेवा उपलब्द्ध गराएको बताउनु बताउदै अब यसगाउँमा खानेपानिको समस्या हुन नदिने सम्मेत प्रतिबद्धता ब्यतm ग्रनु भएको छ ।