सरकारको ज्याजति विरुद्द सुर्खेतमा प्रधानमन्त्रीको पुत्ला दहन १३ जना नेता कार्यकर्ता प्रहरी दमनको फन्दामा

 सरकारको ज्याजति विरुद्द सुर्खेतमा प्रधानमन्त्रीको पुत्ला दहन १३ जना नेता कार्यकर्ता प्रहरी दमनको फन्दामा

सुर्खेत। मध्यपश्चिम विश्व विधालयका ने वि संघ विधार्थिहरुले आज विहान प्रधानमन्त्री के पि शर्मा वलिको पुत्ला जलायका छन।

सरकारले संसदबाट चिकित्सा शिक्षा विधेक कांग्रेसको विरोधलाई वास्ता नगरि पारित गरेदेखि कांग्रेसले विभिन्न आन्दोलनका कार्यक्रम धोशणा गरेको छ।

पाटिको तेहि निर्देशनलाई आत्मसाथ गर्दै पार्टिका भात्री संगठनहरु आन्दोलनका बिभिन्न रुपमा प्रस्तुत हुने गरेका छन । ने वि संघ म.प विश्व विधालयका विधार्थिहरुले आज विहान सरकारि रवैया ज्याजति मुल्य वृदि दुईतिहाईको दम्बको विरोधमा नाराबिजि गरेका थिय।

स्वतन्त्ररुपमा क्याम्पस अगाडि गरेको उक्त कार्यक्रमलाई गृह मन्त्रालयको आदेशमा प्रहरीले दमन गर्दै विश्वविधालयमा अध्यनरत आन्दोलित ने वि संघ केन्द्रिय सदस्य द्वय हरि प्रशाद शर्मा,अनिल शाही,जिल्ला अध्यक्ष गौतम वि सि, म.प विश्व विधालयका नेता तथा कार्यकर्ता झक्क ब. शाही,रोशन वस्नेत,सुरेन्द्र काफ्ले,सुरेन्द्र जैशी, रामचन्द्र भण्डारी,विवेक खड्का न्यूटन वलि,रित रिजाल, पितम्बर ढकाल र गोविन्द सिजापति लाई गिरफ्तार गरेको छ।palpalkhabar.com