जनकपुर विमानस्थल अघोषित कब्जामा

काठमाडौं । जनकपुरमा स्वतन्त्र मधेसको विषयमा प्रदर्शन भएको छ । शुक्रबार सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सम्झौता भएसँगै सिके राउत र उनका कार्यकर्ताले मधेस स्वतन्त्र भएको भन्दै आएका छन् ।  आइतबार सिके रावतका निजि सुरक्षाकर्मी अघोषित रुपमा केही बेर विमान स्थल कब्जामा लिएका थिए । कार्यकर्ताहरुले पत्रकारसँग दुव्र्यहार गरे  samachardainik.com