राष्कोट नगरपालिकामा बिपन्न घरपरिवारको जिबन सुधारकालागी जिबन प्रर्बधन कार्यक्रम कार्यनवयनमा छौ -नगरप्रमुख बराल

स्वच्छ पानी स्वस्थ जिवन पौष्टीक आहार, आय बृद्धी, आयू बृद्धी जीवनको साहारा भन्ने मुला नाराका साथ अतिबिपन्न समुदायका घरपरिवामा भान्सा सुधार ,पोषणमा सुधार, सरसरसफाई, करेसाबारी, सुद्ध पानि, स्वास्थ्य र आनि बानिमा सुधार ल्याउने उद्येयश्यले राष्कोट नगरपािलकामा जिबन प्रर्बधन कार्यक्रम संञ्चालन गरिएको राष्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बराले बताउनु भयो ।

नगरपालिका, हिमचुली कृषि सहकारी, समुदायको साझेदारीमा २०७४ देखि नगरपालिकामा जिबन प्रर्बधन कार्यक्रम संञ्चालनमा ल्याइएको नगर उप उप्रमुख मिमसरा बलमे बताउनु भयो । जिबन प्रर्बधन कार्यक्रम नगरपालिकाको वडा नं.३,६,८मा २०७४ सालमा संञ्चालन गरिएको उतm कार्यक्रम २०७५ फागुन २५ गते एक कार्यक्रममको आयोजना गरि नगरपालिकाका वडा नं.१,५,७ मा बिस्तार गरिएको नगर प्रमुख बरालले बताउनु भयो ।

जिबन प्रर्बधन कार्यक्रमबाट ६ औटै वडाका २३५ घरपरिवार लाभान्वित भएका छन । कार्यक्रमले छनोट भएका प्रतेक घरपरिवारलाई,बायोसेन्ड फिल्टर,करेबारी सिचाईकालागी दुई सय लिटरको डरम,फोहोरपानि ब्यबस्थापनका लागी जुठेल्नु निर्माण, चर्पि निमार्ण,करेसा बारी निर्माण र बिभिन्न पोषण,स्वास्थ्य,सरसफाई सम्बन्धी नियमित परामर्श दिदै आइरहेको नगरका प्रबक्तmा टंक्क फर्सालले बताउनु भयो । उतm कार्यक्रम अन्तरगत सामाजिक उतपेरेरकले सामुहिक रुपमा सरसरफाई कार्यक्रम संञ्चालन गराउदै आएको बताउदै नियमित रुपमा सामाजिक उत्पे्ररकले प्रतेक दिन प्रर्तेक घरपरिवारको खानपिन स्वास्थ्य र सरसफाईको निरिक्षण तथा सुझाब दिदै आएको नगर प्रमुख बरालले बताउनु भयो ।

कार्यक्रम संचालन गर्नका लागी सुमदाएको २० प्रतिसत,सहकारीको २० प्रतिसत गरि १२ लाख लगानी र रास्कोट नगरपालीकाको ६० प्रतीसत ३५ लाख गरि कुल ४७ लाखको लागतमा कार्यक्रम संञ्चालन गरिएको बरालले बताउनु भयो । उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य राख्दै कार्यपालीका सदस्य मन तीरुवा हीमचुला बराल, वडा न २ का वडा अध्यक्ष दयाराम सीम्खाडा,३ का देउसीगे कुमाल, ६ का टक्क फर्सालले महीलाको कार्यवोझलाई घटाउन जिवनलाई स्वस्थ राख्न सरसफाइलाई ध्यान दीनु पर्ने र पोषणलाई सुधार गर्नका लागी पीउने पानीमा ध्यान दीनु पर्ने बताएका छन । समाज रुपान्तरण गर्नका लागी आफु रुपान्तरण हुनु पर्ने बताए ।

रास्कोट नगरपालीकालाई स्वस्थ र स्वच्छ नगरपालीका वनाउनका लागी महिला र वालवालीका स्वस्थ एबंम स्वच्छ हुनु पर्ने समाज र घरपरीवारको परीस्थिती बदल्ने आधार एक मात्र महिला र वालवालीका हुन यि कुराहरुलाई परीवर्तन गर्न सकीयन भने नगरपालीकाको स्वच्छ र स्वस्थ नगरपालीकाको परीकल्पना गर्न नसकिने नगर प्रमुख काशीचन्द्र बरालले बताउनु भयो ।