दैनिक उपाभोग्य सामान लुकाएको ठगी गरेको पाइए अनेरास्ववियू फिल्ड्मा उत्रिन्छौ युवा नेत्री -तिर्सना हमाल

अनेरास्ववियू केन्द्रिय सदस्य तथा युवा नेत्री तिर्सना हमाल ले बजार मा भैरहेको कालो बजारिकरण लाई रोक्न सरकार सरोकारवाला हरुलाई संबेदनसिल हुन आग्रह गर्नु भएको छ ।

दैनिकी जनजीवन लाई कष्टकर बनाएर ग्यास, खाद्यान्न , माक्स जस्ता यो समयमा अति आबस्यक पर्ने दैनिक उपाभोग्य सामान हरु ब्ययापारी हरुले लुकाएको एवम ठगी गरेको र मानवीय चेतना भुलेको बताउदै यसमा सहजता नगरिएमा अनेरास्ववियू फिल्ड्मा उत्रिने चेतावनी दिनुभएको छ  ।

बिश्व महामारी को रूपमा फैलिएको कोभिड ज्ञढ कोरोना लाई रोकथाम गर्न सहजीकरण गर्न सहयोग गर्न विद्यार्थी साथीहरू युवा हरु को महत्त्वपूर्ण भुमिका हुने भएको ले सम्पूर्ण लाई हातेमालो गर्न अपील गर्नुभएको छ