पालाँता गाँउपालिकाको १० औ गाउँसभा उद्घाटन कृर्षि शिक्षा र सडकलाइ पहिलो प्राथमिक्तामा राखेका छौ अध्यक्ष बिष्णु रोकायाँ

कालिकोट जिल्लाको पालाँता गाँउपालिकाको १० औ गाउँसभा उद्घाटन गरिएको छ
गाउँसभा उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष बिष्णु रोकायाँ इन्द्रको अध्यक्षता, गाँउपालिका उपाध्यक्ष अलैपुरा जैसीको बिसेष आतिथ्यतामा गाउँसभा उद्घाटन गरिएको हो । कार्यक्रममा निर्बाचित सबै वडाका वडा अध्यक्ष वडा सदस्य र राजनितिकदलहरुको सहभागिता रहेको थियो । गाउँसभाले २०७८ ०७९ का लागी ४१ करोड बजेट ल्याएको छ । यो आर्धिक बर्षको बजटे बिषेस गरेर कृर्षि, शिक्षा,स्वास्थ्य र भौर्तिक पुर्बधार बिकासमा जोड दिने गरि बजेट प्रस्तुत गरिएको गाँउ पालिका अध्यक्ष इन्द्र रोकायाँले बताउनु भयो ।