साझा घर नेपाललाई युवा नेता सुनार द्धवारा साबुन बितरण

विश्वयापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)  लाई ध्यान राख्दै साझा घर नेपाललाई समाजसेबि तथा युवा नेता तिर्थ सुनारले साबुन बितरण ग्रनु भएको छ ।

साझा घरमा रहेका असाहे टुहुरा अपांग, ३० जनालाई साबुन बितरण ग्रनु भएको हो ।। सानो सहयोगले पनि केहि राहत होस भने हेतुले साझा घरनेपाललाई साबुन बितरण गरेको समाजसेबि तथा युवा नेता  सुनारले बताउनु भयो ।।