जनमुखी बिकासमा लाग्दै शाही

नेपालको मानचित्रमा प्राकृतिक सम्पदाको धनि भएपनि भौगोलीक रुपमा बिकटताको प्रयाबाचीका रुपमा चिनिन्छ, कालीकोट जिल्ला कर्णाली प्रदेशका १० वटा जिल्लाहरु मध्ये कालिकोट एक पहाडी जिल्ला हो । संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संरचनामा तिन तह संघ, प्रदेश र स्थानिय तह बिच सहकार्य, सहअस्तीत्वका साथ समन्वयात्मक बाटोमा कालिकोट जिल्ला क्रियाशिल रहेको छ । जसमा निर्बाचन क्षेत्र प्रदेश क र निर्बाचन क्षेत्र प्रदेश ख छन् ।

कालिकोट जिल्लामा हाल ३ वटा नरपालिका र ६ वटा गाउँपालिका गरि ९ वटा स्थानिय निकायहरु छन् । तेस मध्यको एक पालिका हो शुभकालिका गाउँपालिका स्थानिय सरकारले बिकसका काममा तिर्बता दिएपनि यति बेला युवा नेता हरु पनि बिकासमा जोड दिन लागेका छन । शुभकालिका गाउँपालिकाका वाइसियल इन्चार्ज तथा युवा नेता मनजित शाहीको बिसेस पहलमा जनता लाइ अति आबश्यक पर्ने सार्बजनिक संस्थानमा सोलार बाटो घाटो निमार्ण तटबन्धन,सडक खानेपानिका आयोजना प्रदेश तथा केन्द्र सरकार संघ माग गर्दे गाउँको बिकासमा जुटेका छन युवा नेता शाही ।

शाहीका अनुसार पालिकाको बिकासका लागी आफु प्रदेश सरकार होस या केन्द्र सरकार जो संग भएपनि रात दिन खटेर सहकार्य गरेर बिकासिय आयोजना स्थानि जनताको घरघरमा लिने गरेको बताउनु भयो । उहाँले भन्नु भयो मेरो पहलमा यो बर्ष मात्र स्वास्थ्य इकाइ केन्द्र शुभकाािलका ३ मा २ किलो वाट स्वास्थ्य चौकि माझमेला १ किलो वाट शुभकालिका २ को स्वास्थ्य इकाइ केन्द्रमा २ किलो वाट वडा कार्यालय भवनमा १ किलो वाट सोलार जडान गरिएको बताउनु भयो । यति मात्र नभै बालाचौर तटबन्धनमा २० लाख टिहिटि तटबन्धन १० लाख नैनेल डाँडा खेलमैदान २० लाख नैनैल डाँडा भ्यु टावर ९ लाख छेलाहान्ना छाति सडक २० लाख खा.पा लिप्ट परियोजनामा १५ लाख यि आयोजना आफ्नै पहलमा प्रदेश र संघिय सरकारबाट बजेट पार्न सफल युवा नेता शाहीले बताउनु भयो । जन प्रतिनिधिले भन्दा युवा नेता शाहीले पालिकाको बिकासमा अहँम भुमिका खेल्दै आएको  देखिन्छ ।