सफल जिन्दगीको दौंडाहाँमा हाल दक्षिण कोरिया ।

लक्ष्मी कठायत हाल दक्षिणकोरियामा छ्न दैलेखको ठाटिकाँध गाउँपालिका ४ बाजपानी मा जन्मिएका कठायत बुवा धिर बहादुर कठायत र आमा लक्ष्यु कठायत को कान्छो छोराहुन जम्मा ३ बैनी र २ भाइ छ्न !

लक्ष्मीले जिन्दगी केकसरी अघि बढाउने भन्दै अनेकौं सोच र दुख पीडा अनेकौं समस्या खेप्दै अफ्ट्यारो परिस्थितिमा मनभित्र- भित्रै बहकिरहदाँ अन्तिम रोजाइ आफुले दक्षिण कोरिया रोजेको र केहि मिहिनेत गर्दा आफू कोरिया पुग्न शफल भएको उनी बताउछ्न ।

कठायत हाल दक्षिण कोरिया बस्दै गरेको जम्मा ३ बर्ष हुँदा नेपालमा विभिन्न माध्यम बाट सामाजिक क्षेत्रमा पनि कामगर्दै आएका छ्न । अप्ठ्यारोमा परेका दिन दुखी गरिव र निकै समस्या परेका सयौं मान्छे लाई  एस अघि कठायतले आफुले सक्दो आर्थिक सहयोग गर्दै आएकाछन ।

आफू अहिले आफ्नो देशको परिस्थिति र आर्थिक अवस्था कम्जोर हुँदै भन्ने विभिन्न समाचार आइरहदाँ आफुलाइ निक्कै दु:ख लाग्ने गरेको बताउँछ्न ।

हजारौं नेपाली हरु व्यरोजगार हुँदा लाखौंको संख्यामा दैनिक बिदेशीनु परेकोछ दैनिक खाद्यान्न बस्तु चामल नुन तेल ग्यास पेट्रोल लगायत का बस्तु नेपालको भाउँ छोइनसक्नु छ ।
सरकार बाट के आश गर्नु- जनता लाई फुरुङ्ग पार्दै राजनीति को खोल ओढेका नेताहरू कहिँले यता कहिले उताँ गर्दै कुर्सीको लडाइमा छ्न यही देखेर नेपाल प्रति  दयाँलागेर आउँछ ।

लक्ष्मी कठायत हाल दक्षिण कोरिया ।