काम नगर्ने जो कोहिलाई पनि कार्बाही गर्छौ-नबनिर्बाचित अध्यक्ष महोन आचार्य

कर्णाली प्रदेश निमार्ण ब्यावसायि महासंघका नबनिर्बाचित अध्यक्ष मोहोन आचार्यले आफ्नो यो कार्यकालमा जोकोहि निमार्ण ब्यबसायीले काम नगरे कानुनुनि दायरामा ल्याँउन मह्त्वपुर्ण भुमिका निर्बाहा गरि बिकास र समृद्धिमा जुट्ने बताउदै राज्यले निमार्ण ब्यबसायिका समस्याहरुलाई तत्काल सम्बोधन गर्ने सम्मेत आग्रह ग्रनु भयो ।

साक्षात्कार कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद कोइराराले जुन निमार्ण ब्यबसायिले काम गर्ने नसकेको आरोप लगाउने गरका छन तेसको बिषयमा गम्भीर भएको बताउदै अब कुरा हैन कामगरेको देखाउने अभियानमा लागेको बताउनु भयो । सरकारी पक्षबाट पनि कामगर्ने बताबरण शिर्जना गर्ने अनुरोध सम्मेत गर्नु भयो ।

साना निमार्ण ब्यावसायि हरुको हकहितकालागी निरन्तर काम गदै आइरहेको र अब यो कार्यकालमा थप ब्यबस्तीथ तरिकाले काम गर्ने कर्णाली प्रदेश निमार्ण ब्यावसायि महासंघका नबनिर्बाचित महासचिव भक्ती प्रसाद न्यौपाने बताउनु भएको छ ।
कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा स्मार्ट कर्णाली न्युज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नबनिर्बाचि महासचिव न्यौपानेले अबको आफ्नो मिशन बिकास निमार्ण गर्ने भएको बताउदै साना निमार्ण ब्यावसायि हरुलाई थप मजबुद र ब्यबस्थित बनाएर अगाडि बढ्ने बताउनु भयो

कार्यक्रमा बोल्दै नबनिर्बार्चित सचिव भरत बहादुर डागिले नया ंसंरचना अनुसार देश अगाडि बढेको बताउदै अब हामि सबैले सिस्टमा चल्न सके र समाजमा शिक्षालाई गुणस्तरीय बनाउनमा जोड दियो भने बिकास टाडा खोजेर जानु नप्रर्ने बताउनु भया े ।