युबा लाई खेल क्षेत्र मा आकर्षित गराउनु पर्छ – समाजसेवी तिर्थ सुनार

युबा नेता समाजसेवी तथा सुनचाँदी ब्यबसायी तिर्थ सुनार ले दैलेख को एउटा युबा क्लब लाई आर्थिक सहयोग गरेका छन।अन्य देश हरु भन्दा नेपाल खेल क्षेत्रमा पछि परेको र नेपाल मध्य पनि कर्णाली प्रदेश पछि परेको अबस्थामा युबा हरु को खेल क्षेत्र मा अत्याधिक रुचि बढोस भन्ने उदेश्य ले सहयोग गरेको सुनार बताउछन। कर्णाली प्रदेश को राजधानी सुर्खेत मा न्यु दैलेखी पन्चकोशी कालभैरव आभुसण कला केन्द्र सन्चालन गरिरहेका उनी ले दैलेख को गुरास गाउपालिका को तल्लो डुङ्गेश्वर स्थित पन्चकोशी युबा क्लब लाई नगद ५ हजार एक सय रुपिया सहयोग स्वरुप हस्तान्तरण गरेका हुन।समाज मा देखा परेका विभिन्न अबस्था का गरिब असहाय हरु लाई सहयोग गर्दै आयका ब्यबसाही सुनार ले क्लब को बार्शिक उत्सब को अबशर पारी रकम हस्तान्तरण गरेका हुन।समाजसेवी सुनार ले एस भन्दा अघि गायक पाण्डब बिस्ट लाई पनि सहयोग गरिसकेका छन भने आफ्नो जन्म दिन साझा घर मा गयर सहयोग गरि मनाएका थिय। उनी अझै पनि समाज मा केही परिबर्तन गर्न को लागि सबै ले आफ्नो ठाउँ बाट सहयोग गर्नु पर्ने उन को भनाइ रहेको छ।आफु ले पनि धेरै दुख पायका सुनार को समाज मा परिबर्तन ल्याउन को लागि सबै ले जोड दिनु पर्ने भनाइ रहेको छ र सबै नेपाली लाई आफ्नो लागि मात्र नभै अरु को लागि पनि सोच्न आग्रह गरेक छन।