कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले एक महिनाको तलम राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
आफ्नो एक महिना बराबरको तलव विपद् राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका विरुद्ध आ आफ्नो सहभागिताको लागि एक महिनाको तलव विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको उनले बताएका छन्
भाईरसको महामारीको समयमा आत्तिएर भन्दा सावधानी अपनाएर घरमै बस्न आग्रह समेत गरेका छन् । अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन र नआत्तिएर बस्न उनले सबैमा आग्रह गरेका छन् ।
स्मार्ट कर्णाली । १६ चैत्र २०७६, आईतवार १७:१७ बजे