हाम्रो नेतृत्व हाम्रो गौरव – सरोज न्यौपाने

अध्यक्ष ऐन महर र किन प्रहार ? –
विभिन्न अफ्ठ्याराहरु,बिद्यार्थी आन्दोलन विरुद्धका प्रहार हरु ,सामाजिक समानता,स्वाधिनता र रास्टियताको विरुद्ध जो उभिन्छ त्यसको विरुद्ध सतिसाल झै उभिने नेर्तितो हो ऐन महर।सघ्रसको मैदानमा हुर्केर नेपाली बिद्यार्थीको माझमा इस्थापित बाघ संगठन को नेर्तितो हो ऐन महर।रास्ट्रसेबक ,बैचारिक ,रास्ट्रबादी लाखौ बिद्यार्थीको सुनौलो तारा हो ऐन महर।ऐन महर आफैमा यौटा सुनौलो ईतिहास हो।दबियका आवाजहरुलाई निडरताका साथ प्रस्फुटन गर्न सक्ने नेर्तितो हो ऐन महर।
बिद्यार्थी आन्दोलनको भट्टीबाट उत्पादित नेर्तितो र सम्पुर्ण कमिटी पार गर्दै ।हिजोका राजतन्त्र फाल्ने आन्दोलन हुन या समाज रुपान्तरण तथा बिद्यार्थी न्याय र उत्पीडित समुदायका पक्षमा गरियका आन्दोलन हुन त्यसको यक अग्रमोर्चा सम्माल्ने र ज्यान को बाजि थाप्दै र बिद्यार्थी आन्दोलन लाई थप उचाईमा पुराउने नेर्तितो हो ऐन महर।
आजको यउटा ईतिहास माथी र भोलीको देश को भबिस्यमाथी किन प्रहार?
रास्ट्र र रास्टियता को पक्षमा उभियकोले?,हाम्रो देशलाई बहुराष्ट्रियता थिर लिन खोज्ने र नेपाललाई बिदेशी को गुलामी बनाउनु पर्छ भनी लाग्ने बिखन्डन्कारी को विरुद्धमा बोलेकोले?,दलित उत्पीडित समुदायको पक्षमा उभियकोले?,बिद्यार्थी आन्दोलन को नाम मा चन्दा असुली गर्ने हरु को ढाड सेकेकोले?,निजि शिक्षा को विरुद्ध समाजबादी शिक्षाको पक्षमा उभियकोले?,भोकभोकै समस्या मा परेका बिद्यार्थी हरुलाई सहयोग गरेकोले?,नेपालको शिक्षा मा सुधार ल्याउन आफ्नो बलिदानि दिनपनी तयार रहेकोले?या प्रधानमन्त्री को सुखी नेपाली समृद नेपाल को अभियानको खम्बा भयेकोले?
अन्याय,उत्पीडन,बिकृती र बिसङ्गती को बिरुद्धमा उभिने क्षमता र कर्म मा बिश्वास गर्ने सधै सकारात्मक सन्देश दिने, इतिहास ,बिरासत,योगदान र विद्यार्थी आन्दोलन को भुमिका नबुजी मनगन्ते र भ्रम सिर्जना गर्न र बिद्यार्थी आन्दोलन लाई कमजोर पार्न मरिहत्ते गर्ने बिचारहिन तत्वहरु तिमिहरुलाई प्रतिबात गर्न तयार छौ ।
हात्ती लम्किदै गर्छ कुकुर भुक्दै गर्छ ।
हाम्रो नेतृत्व प्रति हाम्रो सम्मान छ ।