तिर्ब गतिमा बिकास हुदै तिलाकर्णाली क्याम्पस -क्याम्पस प्रमुख सिंह

कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा रहेको तिलाकर्णाली बहुमुखि क्याम्पसको पुर्बधार बिकास तिर्ब गतिमा अगाढि बढेको छ । बिगतमा सामुदायिक क्याम्पस हुदा हुन नसकेका शैक्षिक, प्रशासनिक, प्राज्ञिक र भौतिक पुर्बधार बिकास एबम सुधारका गतिबिधिहरु तिब्ररुपमा अगाढि बढीरहेको क्याम्पस प्रमुख लक्षमण सिंहले बताउनु भयो ।। क्याप्स प्रमुख सिहंकका अनुसार अहिले तिला कर्णाली बहुमुखी क्याम्पसमा मध्यपश्मिाञ्चल बिश्व बिद्यालयले गरेको नितिगत निर्णयलाई पुर्ण रुपमा कार्यन्वयन गर्दे अनलाइनका कक्षाहरु निमित रुपमा सञ्चालन भइ रहेको बताउदै बिद्यायार्थिहरुको परिक्षा र नतिजा पनि समयमा नै सम्पन्न नर्ने गरेको बताउनु भयो ।

स्मार्ट कर्णाली न्युज डटकमको टोलि क्याम्पस पुग्दा हामिले क्याम्पस प्रमुख लक्ष्मण सिंह, कार्यक्रम संयोजक रुद्धप्रसाद सापकोटा,सहायक लेखापाल पदम बहादुर बिष्ट र सहायक प्रशासक दान बहादुर सिंहसंग छुटाछुटै कुरा गदै गर्दा तिलाकर्णाली क्याम्पसको आर्थिक पार्दशिता कायम गर्न सम्पुर्ण आर्थिक क्रियाकलापहरुलाई बैंकिङ प्रर्णालीमा रुपान्तरण गरेको, प्रशासनिक कार्य नियमित र प्रभाकारी ढंगले अगाढि बढिरहेको र अनलाइन कक्षालाई नियमित गर्दै परिक्षा र नतिजा समयमै प्रकाशन हुने बताउनु भयो ।। साथै पछिल्लो समयमा नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नन्द वहादुर सिंहद्धारा यलष्लिभ मार्फत शिक्षण सिकाइ कार्य गर्नुपर्ने नितिगत निर्णय गरेपछि अल्छिपन भएका प्राध्यापकहरुलाइ क्रियाशिल गराउने र सुतिरहेका प्राध्यापकहरुलाइ ब्युझाउने गरेको क्याम्पस प्रमुख लक्ष्मण सिंहले बताउनु भयो ।।