अनेरास्ववियू क्रान्तिकारी सुर्खेत बहुमुखी क्याम्पस कमिटीको समन्वयमा काेभिड-१९ विरुद्धको खाेप लगाइयो

वीरेन्द्रनगर नगरपालिकाकाे अायाेजना र अनेरास्ववियु क्रान्तिकारी सुर्खेत बहुमुखी क्याम्पस कमिटीको समन्वयमा काेभिड-१९ विरुद्धको दुबै मात्राकाे खाेप लगाइएको छ !

काेभिड-१९ काे नयाँ भेरियन्ट `अाेमिक्राेन´ विश्वभर फैलिरहेकाे यस सङ्क्रमणकालिन समयमा वीरेन्द्रनगर नगरपालिकाकाे अायाेजना र अखिल क्रान्तिकारी अनेरास्वविययू सुर्खेत बहुमुखी क्याम्पस कमिटीकाे समन्वयमा काेभिड-१९ विरुद्धको पहिलो र दाेस्राे दुबै मात्राकाे खाेप कार्यक्रम मिति : २०७८ मंसिर १७ गते बिहान ११  बजेदेखि सुर्खेत बहुमुखी क्याम्पसकाे नेपाल भारत मैत्री भवनमा सञ्चालन गरि साेहि क्याम्पसका प्राध्यापक, कर्मचारी, बिद्यार्थी लगायत छुटेका अन्य व्यक्तिहरूलाई खाेप लगाइएको हाे । जसमा पहिलो मात्राकाे र दाेस्राे मात्राकाे  लगाइएको छ ।

खाेप कार्यक्रम स्थलकाे व्यवस्थापन र सहजीकरण अखिल क्रान्तिकारी सुर्खेत बहुमुखी क्याम्पस कमिटी अध्यक्ष हिक्मतबहादुर शाहीकाे नेतृत्व र सहभागीतामा अन्य सदस्यहरुले समेत गरेका थिए ।