कर्णालीकै पहिलो पार्टी राष्ट्रीय प्रजातन्त्र पार्टी बन्छ- अध्यक्ष रावल

राष्ट्रीय प्रजातन्त्र पार्टीको वडा भेला सम्पन्न ।
कर्णाली प्रदेशमा रहेको बिरेन्द्रनगर नगरपालिका वडा नं.१० मा राष्ट्रीय प्रजातन्त्र पार्टीको वडा भेला सम्पन्न भएको छ । पार्टी वडा अध्यक्ष लाल बहादुर रावलको अध्यक्षता,राष्ट्रीय प्रजातन्त्र पार्र्टी कर्णाली प्रदेशका पार्टी सचिव सुर्यबहादुर शाहीको प्रमुख आतिथ्यता र राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता सन्तोसी शाही,जरसिहं सुनार रोसन बि.सी,जगत शाही,दिपक गिरीको बिसेस उपस्तीथिमा भेला सम्पन्न भएको छ ।
भेलामा वडा अध्यक्ष रावलले राष्ट्रीय प्रजातन्त्र पार्टीलाइ आगामी निर्बाचनमा बिजयी गराउनकालागी कार्याकर्ता हरुलाई एकजुट भएर लाग्न निर्देन दिदै आगामि निर्बाचनमा राष्ट्रीय प्रजातन्त्र पार्टी कर्णालीकै पहिलो बन्ने दाबि सम्मेत ग्रनु भएको छ ।

यस्तै प्रर्देश सचिव सुर्यबहादुर शाहीले राष्ट्रीय प्रजातन्त्र पार्टीले जनातका सम्पुर्ण समस्या समदान गर्ने र जनताको हक अधिकारकालागी सधै लडिरहने भएकाले सबैले आगामि निर्बाचन सहयोग गर्ने आग्रह ग्रनु भयो ।