आरसिपि बजारबाट रास्कोट सामुदायिक अस्पताल सम्मको सडक मुख्यमन्त्री शाही द्धारा उद्यघाटन ।

आरसिपि बजार बाट रास्कोट सामुदायिक अस्पताल सम्म गाढि जाने सडको कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्यघाटन ग्रनु भएको छ । बजार बाट अस्पताल सम्म जाने सडक नहुदा स्थानिय नागरिक तथा बिरामिहरुले जनताले सास्ती खेपी रहनु परेको थियो ।

नर्बनिर्बाचित जनप्रतिनिधिहरुको पहलमा सडकमा रहेका बजारका घर नै उठाएर भएपनि सडक संञ्चालनमा ल्याएका छन् । सडक संञ्चालनमा आएपछि बजारबाट सिधै रास्कोट सामुदायिक अस्पतालमा बिरामि लिन एम्बुलेन्स सहज रुपमा जाने भएपछि स्थानि बासि खुसि भएका छन् । सडक उद्यघाटन गर्दे कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही र नगर प्रमुख धर्मराज शाही पोषण,उप प्रमुख मनिराज बरालले आजनै रास्कोट सामुदायिक अस्पताल लाई रास्कोट सरकार द्वारा आज एम्बुलेन्स पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।