पाच दिने निशुल्क उद्घोषण तालिम सुरु

कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा रहेको सुर्खेत शिक्षा क्याम्पसमा ५ दिने दिने निशुल्क उद्घोषण तालिम सुरु भएको छ । अखिल क्रान्तिकारी सुर्खेत बहुमुखि क्याम्पस समितिले पाचँ दिने उद्घोषण कला तालिम सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा माओबादी केन्द्रका सुर्खेत जिल्ला इन्चर्जा झक्क बहादुर मल्लले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम समापनमा बोल्दै अखिल क्रान्तिकारी सुर्खेत बहुमुखि क्याम्पस समिति इन्चार्ज  हिक्मत शाहिले सुर्खेत बहुमुखी क्याम्पस भित्र रहेका विद्यार्थीका विभिन्न खालका समस्या लाई समय समयमा खबरदारि गर्दै आएको र खबर्दारि मात्र नभई क्याम्पस भित्र खल्कुदका क्षेत्रमा यश अधिनै क्याम्पस भित्र खुल्ला भलिबल कार्यक्रम गरिसकेको ।स्वास्थ्य क्षेत्रमा कोरोना भाइरस को पहिलो र दोर्सो भोरियन्टको खोप संगठनले पहला भईसकेको र तेस्रो खोप केही दिनमा लगाउने तयारि रहेको बताउदै आगामि दिनमा संगठनले बिभिन्न सीप मुलक कार्यक्रमलाई विषेश जोड दिने बताउनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै मल्लले उद्यघोषण माध्यमबाट समाज परिबर्तन गर्न सकिने भन्दै सबैले यो कला सिक्नु प्रर्ने र आजको आवश्यक्ता रहेको बताउनुभयो ।  तालिममा ५० जना भन्दाबढीको सहभागिता रहेको