नेकपा माओबादी केन्द्र जिल्ला कमिटिकाे बिस्तारित बैठेक सुरु

नेकपा माओबादी केन्द्र जिल्ला कमिटिकाे बिस्तारित बैठेक मान्म सदरमुकाममा सुरु भयकाे छ । बैठकमा आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पुर्ब तयारी र पार्टीको  आन्तरिक समीक्षामा केन्द्रीत हुने पार्टी स्राेतले जनायकाे छ ।

बैठकमा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा नेकपा मावबादी केन्द्रका पाेलिटब्युराे कर्णाली प्रदेशका सह-इन्चार्ज  महेन्द्र बहादुर शाहीकाे प्रमुख आतिथ्यता र जिल्लाका सम्पुर्ण केन्द्रीय नेता, प्रदेश कमिटि सदस्य,जिल्ला समन्वय समितिका सदस्हरु र जनबर्गिय संगनका नेता तथा कार्यकर्ता हरुकाे उपस्थितिमा बैठक सुरु भयकाे छ ।