स्ववियु निर्वाचनले विद्यार्थीको हकअधिकार स्थापित गराउछ -सभापतिमा उम्मेद्धार हिक्मत शाही

यहि आउदो चैत्र ५ हुने स्ववियु निर्वाचनको तयारी तिर्बरुपमा भइरहेको छ । सुर्खेत बहुमुखी क्याम्पसमा हिक्मत शाहीको नेतृत्वमा अखिल(क्रान्तिकारी) र नेपाल विद्यार्थी संघ बिच एकता गरेर संयुक्त स्ववियु निर्वाचनको तयारीमा जुटेको छ । स्मार्ट कर्णाली न्युज डटकम संग कुरा गदै संयुक्त स्ववियु निर्वाचन सुर्खेत बहुमुखी क्याम्पसका अधयक्ष पदका उम्मेद्धार हिक्मत शाहीले भने विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनले विद्यार्थीको हकअधिकार स्थापित गराउने बताए ।

हिक्मत शाहीले नेतृत्व गरेको अखिल(क्रान्तिकारी)र नेपाल विद्यार्थी संघका संयुक्त प्यानल यस प्रकार रहेको छ ।
अध्यक्ष – हिक्मत शाही
सचिब -मिलन बहादुर विसी
कोषाध्यक्ष – रामसरण बि। क।
सदस्य -मणिचन्द्र अधिकारी
सदस्य -नगेन्द्र कठायत
सदस्य -वीरेन्द्र कठायत
सदस्य -शिशिर आचार्य
सदस्य -विनय उपाध्याय
सदस्य -मनिषा केसी
सदस्य -पुष्पा खड्का
सदस्य -अम्मर बहादुर खत्री