ताजाकोट गाउँपालिकामा २ दिने निशुल्क आँखा शिभिर सम्पन्न

ताजाकोट गाउँपालिकामा२ दिने निशुल्क आँखा शिभिर सम्पन्न भएको छ । ६३ जनाकाे माेतिबिन्दुकाे सफल अप्रेसन सफल , ४७८ जनाकाे आँखा जाँच तथा सेवा प्राप्त । महिला २०७ र पुरुष २६१ जना । चस्मा वितरण १९० जना । आर्थिक सहयोग :  नेपाल नेत्र ज्वतिसंघ , जर्मन काेपेर्शन (german cooperatiom) CBN (दातृ संस्था) नेपाल रेडक्रस साेसाइटी ,हुम्ला *आँखा अस्पताल सुर्खेत र ताँजाकाेट गाउँ पालिका सहकार्यमा सिबिर संञ्चालन गरिएको गाउँपालिका अधयक्ष लालकेस जैसीले जानकारी दिनु भयो