बिकाष तिर्बगतिमा भइरहेको छ – वडा अध्यक्ष बिश्कर्मा

ठाटिकाँध गाउँपालिकामा रहेको वडा नं.२ लाई नमुना वडा बनाउने तयारीमा रहेको ठाटिकाँध गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष रुपलाल बिश्र्वकर्माले बताउनु भएको छ । कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा स्मार्ट कर्णली न्युजले गरेका साक्षात्कार कार्यक्रममा बोल्दै अध्क्षले दैलेख जिलाको एकदमै बिकट र पहिलेदेखि नै बिकाश नभयको आफनो क्षेत्र भयकाले बिकाशको मेरुदण्ड नै सडक भयकाले गाउँपालिका र वडाले पनि पहिलो प्राथमिक्तmा सडक लाई दिएको बताउनु भयो । बिकाष गर्नेका लागी भुगोल नमिलेको र अकौ तिर बिकटता ले अफठारो मा पारेको बताउनु भयो । ठाटिकाँध गाउँपालिकामा र्पयटनक्षेत्र पर्चुर सम्भावना रहेकाले पर्यटनलाई पहिलो प्रथामिकता दिएर बिभिन्न कार्यक्रम तिर्बगतिमा अगाढि बढाई कार्यनवयनको पाटोमा रहेको बताउनु भयो ।
गाउँपालिकामा पर्यटनको क्षेत्रमा दैलेख जिल्लाको सबैभन्दा ठुलो मदान ताल, नाके गुफा, बिजारे चौर, भिमपाहिला गुफा, ठुलिछडि झर्ना, बुकि मालिका लगायत थुपै मठ मन्दीर पर्यटकीय स्थल रहेको सम्मेत बताउदै अब यिनको भौतिक संरचना निर्माण र प्रचारप्रसारका लागी बिसेस कार्यक्रम बनाएर अगाडि जाने तयारीमा लागेको बताउनु भयो ।
साक्षात्कार कार्यक्रममा बोल्लै अध्यक्ष बिश्वकर्माले अब गाउँपालिकाका जनाताको जिबिकोपार्जन सुधारका लागी बिभिन्न सिपमुलक र आर्यआजर्न मुलक तालिम दिइरहेको बताउनु भयो ।
गाउँपालिकामा जडिबुटि, काईनेट खानि, तामा खानि, पत्थर खानि, अल्लो प्रसोधन नेपालि कागज, बणुको छाला लगायतका बिभन्न खानिहरु रहेकाले अब यिनिहरुको उत्खन्न र प्रसोधन र पहिचान गरि बेरोजगार युवाहरुलाई रोजगारीको सिर्जन गर्ने बताउनु भयो ।