नेपाल समाजबादि पार्टी कर्णाली प्रदेश कमिटि अध्यक्षमा लक्ष्मि प्रशाद भट्टराई

नेपाल समाजबादि पार्टी कर्णाली प्रदेश कमिटि पुनरगठन गरियको छ । नेपाल समाजबादि पार्टी कर्णाली प्रदेश कमिटिले आयोजनाका गरेको पार्टीको प्रशिक्षण तथा प्रदेश कमिटिको बैठेकले लक्ष्मि प्रशाद भट्टराई अध्यक्ष रहने गरि ११ सदस्यी प्रदेश पदाधीकारी र १५१ सदस्यीय प्रदेश कमिटि गठन गरिएको छ । जस्मा उपाध्यक्ष धन बहादुर भण्डारि ,अनिता मल्ल सुर्खेत,जनक बहादुर बिष्ट कालिकोट,मन ब नेपालि जुम्ला,झलक बुढा जाजरकोट,नारायण गिरि हुम्ला,मुख्य सचिब भिम बहादुर बोहोरा कालिकोट,सचिब कल्पना श्रेष्ठ दैलेख, सचिव राजु चौलागाइ जुम्ला ,सन्तो बि.क सल्यान, कोषाअध्यक्ष धनराज वली रुकुम पश्मि रहने गरी गरी प्रदेश कमिटि गठन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्दीय अध्यक्ष डां.बाबुराम भट्टराईले ग्रनुभएको थियो । पार्टीको आगामि कार्यक्रम कर्णाली प्रदेशका १० वटै जिल्लामा ६ महिने जनता भेटाघाट तथा संगठन बिस्थार रहेको प्रर्देश अध्यक्ष भट्टराईले बताउनु भयो ।