कालिकोट जिल्ला नेकपा इन्चार्जमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही ।

कालिकोट जिल्ला नेकपा इन्चार्जमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही ।
कालिकोट जिल्लाको नेपाल कम्युनिष्ट पाटिको जिल्लाइन्चार्जमा विगत लामो समयदेखि राजनितिकमा क्रियाशिल इमान्दार र्कमठ जुजारु युवा नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेनद्र बहादुर शाहीको टुङ्गो लगाएको छ । आइतबार बसेको सचिवालयको बैठेकले ७७ जिल्ला र ६ महानगरपालिका गरि ८३ इन्चार्ज तथा सह –इन्चार्जको टुङ्गो लगाएको हो ।