सिद्धपाइला ईङ्गलिस मिडियम सेकेन्डरी स्कुल द्धवारा तिज बिसेस कार्यक्रम सम्पन्न ।।

हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिज को अवसरमा सिद्धपाइला ईङ्गलिस मिडियम सेकेन्डरी स्कुलले बिरेन्द्रनगर १० सान्तीनगरमामा रहेका आफ्नै बिद्यालयमा गरेको तिज बिसेस कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।


क्याम्पसका प्रिन्सीपल नैन सिहं खत्री को अध्यक्षता र सम्पुर्ण शिक्षक शिक्षिका बिद्यायार्थिहरुको सहभागितामा तिज बिसेस कार्यक्रम गरिएको हो । तिज बिसेस कार्यक्रममा सबैकक्षाका बिद्यायार्थिहरुले    आफ्नो कला देखाएका थिय । कार्यक्रममा सबै छात्रा र छात्रको सम्मेत बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सुरुवात देखी अंत सम्म र सम्पुर्ण शिक्षक शिक्षिका बिद्यायार्थिहरुले छमछमी नाचेका थिए ।