राष्कोट नगरपालिका वडा नं ९ मा सम्पन्न योजना हरुको अनुगमन ।।

राष्कोट नगरपालिका वडा नं ९ मा सम्पन्न गरिएका सम्पुर्ण बिकासिय योजनाहरुको जिल्लामा रहेको सरोकारवालाको टोलीले अनुमगन गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि एक घर एक धारा र कृर्षि,सडक,शिक्षा,स्वास्थ्य,सिचाई,खानेपानि लगायतका बिभिन्न योजना हरुको अनुमगन गरिएको छ ।

कार्यक्रम राष्कोट नगरपालिका वडा नं.९का वडा अध्यक्ष डबल बोगटीको अध्यक्षता,राष्कोट नगरपालिकाका नगर प्रमुख कासिचन्द्र बरालको प्रमुख आतिथ्यता, उप्रमुख मिमसरा बम,समनवय समितिका सभापति,९ वटैपालिकाका प्रमुख,उप्रमुख,जिल्लाका सरकारी कार्यालयका कार्यलय प्रमुख र बिभिन्न राजनितिक दलका प्रमुख हरुको बिसेस आथिथ्यता र प्रत्रकारर नागरिक समाज र स्थानियको सहभागितामा अनुगमन गरिएको वडा अध्यक्ष डबल बोगटीले बताउनु भएको छ ।