समाज परिर्बतनकालागी मुख्य आधार भनेको नै राजनिती हो युवा नेता -जगत बहादुर शाही (शिखर)

समाज परिर्बतनकालागी मुख्य आधार भनेको नै राजनिती भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कालिकोट जिल्ला सदस्य जगत बहादुर शाही शिखर ले बताउनु भएको छ । स्मार्ट कर्णाली न्युजको सम्बाद कार्यक्रममा बोल्दै शाहीले बिगत देखि अहिले सम्म बिश्वको इतिहास हेर्नेहो भने कम्युनिस्ट शासन ब्यबस्थाले नै समाजको परिर्बतनको नेतृत्व गरिरहेको बताउनु भयो ।।  नेपालमा यहिपरिर्बतन ल्याउनकालागी १० बर्षिय जनयुद्ध जनआन्दोलको उपलब्धी भएको बताउदै अब देश बिकास र सम्बृद्धिको दिसामा तिर्ब रुपले अघि बढेको बताउनु भयो ।। कार्यक्रममा बोल्दै शाहीले तिनै तहका सरकारले देशको बिकास र सम्बृद्धिको बाटोमा अगाढि बढेको र यतिबेला सामाज बादको अभ्यास गरिरहेको बताउनु भयो ।।

फरक प्रसंगमा बोल्दै शाहीले नेपाल कम्युनिस्ट पार्टीले अहिले तत्काल ब्यरोजगार युवाहरुलाई स्वदेसमै रोजगारी सिर्जना गर्नाको लागी हाइड्रो पावर संञ्चालन गरि रोगारीको सिर्जना गरेको छ भने स्थानिय सरकारले पनि नगरपालिका वा गाउँपालिकमा रहेका ब्यरोजगार युवाहरुलाई रोजगारी दिनकालागी श्रम रोजगार बैंक र श्रमसहकारी, स्वरोजगार कार्यक्रम संञ्चालन गरेर उत्पादन र बिकास निमार्णमा लागीरहेको बताउनु भयो ।। नेपाल कम्युनिस्ट पार्टी नेकपा अहिले स्थानिय तह प्रदेश देखि केन्द्र सम्म पार्टि संगठन सुदृढ गर्दे पाटि संगठन बिस्तारमा लागिरेको जानकारी गराउदै थप पार्टिलाई बलियो बनाउन आम नेता तथा कार्यकर्ता र जनता सबै लाग्नु प्रर्ने समय आएको बाताउदै सत्ता र पाटिको निरन्तर साँगठनिक,बैचारिक राजनितिक रुपले कुसल नेतृत्व पार्टिले प्रदान गर्नु पर्नेमा जोड दिनु भयो ।।