जनप्रिय अध्यक्ष द्धवारा बृद्ध बृद्धालाई कम्मल बितरण

बाँसगढी नगरपालिका वडा नं.१ का वडा अध्यक्ष जय राज पाण्डेले चिसो मौसमलाई मध्यनजर गर्दै वडा नं.१ मा रहेका बृद्ध बृद्धालाई एक कार्यक्रमको आयोजना गरि कम्मल बितरण गरिएको छ ।

बाँसगढी नगरपालिकाको वडा नं. १ मा रहेका अतिबिप्न र बृद्ध बृद्धा गरि करिब २० जनालाई सहयोग स्वरुप कम्मल बितरण गरेको अध्यक्ष पाण्डेले बताउनु भयो ।।  कार्यक्रममा बोल्दै अध्यक्ष पान्डेले आफु जनातको जनमुखि बिकासमा लागेको बताउदै अबको आगामिदिनमा पनि जनताको सेवा गरिरहने योजना रहेको बताउनु भयो ।।