सुर्खेत फोटो ग्राफर समिती ले भोली बाट आफ्नो ब्यबसाय बन्द गर्ने

तिर्थ थापा, सुर्खेत फोटो ग्राफर समिती ले भोली बाट आफ्नो ब्यबसाय बन्द गर्ने निर्णय गरेको छ। २०७६ चैत ९ गते बसेको संचालक समितिको बैठक ले नेपाल सरकार को निर्णय बमोजिम चैत १० देखी २१ गते सम्म सुर्खेत स्थित सम्पुर्ण फोटोग्राफर सम्बन्धि का ब्यापार ब्यबसाय हरु बन्द निर्णय गरेका हो।बिस्वब्यापी महामारी को रुप मा फैलिदै गयको कोरोना को रोकथाम तथा नियन्त्रण गर्ने उदेश्य ले नेपाल सरकार ले गरेको निर्णय योग्य रहेको भन्दै आफु हरु ले पनि यस्तो निर्णय गरेको बताय। फोटो ब्यबसाय मानिस हरु सङ्ग निकै नजिक हुने खाल को ब्यबसाय भयको र कोरोना भाइरस संक्रमित को सम्पर्क बाट अधिक रुप मा फैलिने खाल को भयको कारण यो बाट आफु र अरु लाइ बचाउन को लागी येस्तो निर्णय गरेको सिदार्थ फोटो स्टुडियो का सन्चालक घनश्याम केसि ले बतायका छन, साथै परिस्थिति मा सुधार नआय बन्द को अबधी पथ हुने बारे पनि निर्णय फोटो ग्राफर समिती ले गरेको छ।