महावै गाँउ पालिकाको सातौ गाउँ सभा उदघाटन,जनपक्षिय बजेट ल्याउने अध्यक्ष सिंह

कालिकोट जिल्लाको महावै गाँउ पालिकाको सातौ गाउँ सभा उदघाटन गरिएको छ ।

महावै गाँउ पालिकाको सातौ गाउँ सभा उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहको अध्यक्षता,नेकपा माओवादि केन्द्रका केन्द्रीय लेखा आयोगका समितिका सदस्य सर्पराज सिंहको प्रमुख आतिथ्यता, उपाध्यक्ष दानसिंह सेजुवाल, बिसेआतिथ्यतमा र नेकपा एमालेका जिल्ला उपसचिव तथा महावै गाउँपालिकाका प्रथम उपाध्यक्ष मनराज शाही र एमालेका प्रदेश कमिटि सदस्य सुभद्वा सिंहको विषेश आतिथ्यतामा गाँउ सभाको उद्घाटन गरिएको छ। यस गाउँसभाले जनपक्षिय बजेट ल्याउने अध्यक्ष खेमबहादुर सिंह ले बताउनु भयो ,