जनताका आधारभुत आबश्क पर्ने कामको जिम्मा लिन्छु -अध्यक्ष कल बहादुर बम

कालिकोट कर्णाली प्रदेशकै एउटा विकट जिल्ला हो,त्यस माथिपनी कालिकोट जिल्लाको पलाँता गाउँपालिका,त्यस् भित्र को आधा पलाता लाई घेरेको वडा न ७ भित्रको भौगोलिग बिकट्ताका कारण ले जनताले भोक्नुपर्ने पिडा सोही भुगोल मा अबस्थित भयको बस्तिको जिम्मा लियर २०७९ बैसाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित भएका वडा अध्यक्ष कल बहादुर बमले आफुले सय दिन भित्र गरेका कामहरुको जानकारी दिनुभएको छ ।

साथै वडा अध्यक्ष बलमे यस्तो बताउनु भएको छ, मेरा प्यारा वडान ७ बासि जनसमुदाय लाई मैले निर्बाचन को बेला जनताका अपरिहारे जनजिबिका र आबश्क पर्ने हरेक कामको जिम्मा लिएको बताउनु भएको छ । जिम्मा लियको त धेरै दिन त भयको छैन तरपनी जनताका थुप्रै काम गर्न बाकी रहेका छन् १०० दिन भित्र जति मैले काम गर्नु पर्ने हो तेति काम गर्न नसकेकोमा छेमा चाहान्छु ।

तर १०० दिन मेरोलागी बर्स सरी नै हुनेछन् किनकि त्यो बिकट्ताले भरियको मेरो वडा बिकास को कुनै रथि पनि अगाडि बडेको छैन त्यसैले १०० दीन भित्र गरेको कामहरुको दिगो विकास भयो भने मलाइ र मेरो वडा लाई ठूलो राहत हुनेछ भन्दै वडा अध्यक्ष कल बहादुर बम ( उमेश) ले भनेका छन् ।
१०० दीन भित्र गरेका अबश्यकता अनुसारका काम हरु
वडा न ७ को पारौटी टोल लाई स्वास्थ्य सेबा केन्द्र को अति आबश्यकता लाई पूरा गर्नु, ,श्री माडु गडा आ.बी लाई नि मा बीको लागि पालीका सरकार ले समर्थन दियर कक्षा पडाइ हुनु, बोक्चु देखि अइडिबाडा सम्म सडग पुग्ने, घरघरमा धारा का लागि चार वटा टेङ्की निर्माण, गडबाली गाई तर काठे पुल , फागोटि माथिल्लो बगड काठे पुल , भेला लाग्ना काठेपुल संचालन, दुर्सि काठेपुल र बाटो निर्माण, तिप्गाड हुँदै दुर्सि फागोटि देखि डाँफे जोड्ने रोडको काम सुरु ,सिनिसिना मिनि हाइड्रो को काम थालनि गर्ने र पालिका सरकार बाट असम्भव आयोजना हरु प्रदेश सरकार बाट माग गर्नु जस्ता काम गदै आफ्नो कार्यकालका १०० दिन बितेका वडा अध्यक्ष बमले बताउनु भएको छ ।

अबका दिनहरुकमा बाकी रहेका कामहरुलाई दिन रात नभनि कामलाई तिव्रता दिने समेत बताए।