कर्णालीमा माओवादी केन्द्रको संसदीय दलका नेताका लागी ३ जनाको दाबि

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशमा संसदीय दलको नेताका लागी ३ जनाको दाबिरहेको पार्टीको आन्तरिक स्रोतले जनाइको छ । जस्मा माओवादी केन्द्रका नेता विन्दमान विष्ट उहाँ पूर्व मन्त्री सम्मेत भइसक्नु भएके छ । यस्तै अर्का नेता दुर्ग बहादुर रावत उहाँ यो भन्दा पहिला प्रतिनिधिसभा सदस्य भइसक्नु भएको छ भने अर्का नेता राजकुरमार शार्मा उहाँ पनि नेकपा माओबादी केन्द्रको बलियो नेताको रुपमा चिनिनु हुन्छ । तिनै जनाले १० बर्षिय जनयुद्ध देखि पार्टी र संगठन बिस्थारमा ठुलो योगदान ग्रनु भएको छ । यता अन्य कार्यकर्ताको भनाइ भने अनुभव भएका काम गर्ने सक्ने सक्षम नेता ल्याउनु पर्ने आवाज उठाइ रहेका छन् ।