१ सय ६० दिन भित्र प्रदेश रंगशाला तयार हुदै Karnali Stadium

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भइरहेको प्रदेश रंगशाला । यो रंगशालाकोनिर्माण कार्य २०८१ साल जेठ ११ गते सम्पन्न गर्ने लक्ष्य छ । रंगशाला निर्माणका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद र एम.ए.कन्स्ट्रक्शन्स नेपाल तथा ग्रेट स्पोर्टस् लिमिटेड भारत (एमएसी) (जिएसएल जोइन्ट भेन्चर) कम्पनि बीच २०७८ कार्तिक २८ गते निर्माण सम्झौता भएको थियो । अब यो निमार्ण कार्य १ सए ६० दिनमा सम्पन्न हुदै छ । यो प्रदेश रंगशाला निमार्णका क्रममा बिभिन्न ब्याक्तीहरुले निरिक्षण तथा अनुगमन ग्रनु भएको छ । पुरा भिडियो हेर्न तलको लिंकमा जानु होला https://youtu.be/y_cwyKwZUYg

https://youtu.be/y_cwyKwZUYg