जनताका आधार भुत आबश्यक्ता पुरा गरेका छौ – गाउँपालिका अध्यक्ष सेन ।

जनताका आधार भुत आबश्यक्ता पुरा गरेका छौ – गाउँपालिका अधयक्ष सेन ।

जनताका आधार भुत आबश्यक्ता पुरा गर्नेका लागी कपुरकोट गाउँपालिकामा बिसेस योजना बनाएर अगाढि बढेको गाउपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनु भएको छ । स्मार्ट कर्णाली न्युज ले कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सेन ले सबैभन्दा पहिला शिक्षा,स्वास्थ्य,खानेपािन,सडक लाई पहिलो प्राथमिक्ता दिएको बताउनु भयो ।

                                निर्बाचित भइसके पछि गाउपालिकाका जनता लाई सिहंदरबारको अधिकार आएको महसुस गराउनकालागी जनतामुखि कार्यक्रम बनाएर अगाढि बढिरहेको बताउनु भयो । बिसेस गरेर समाजिक बिकासतर्फ पनि तिर्ब गतिमा काम भइरहेको बताउदै प्रदेश सरकाले बजेट स्थानीय तहमा पढाउदा समान्नतर र स्थानिय तहसंग समन्वय नगरेर पढाउदा कार्यनवयनमा चुनौति हुने संकेत देखिएको बताउनु भयो । अहिले प्रदेश सरकार स्थानिय तहबिच दन्द शिर्जना भएको बताउनु भयो ।

                                साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष सेनले जनताले चाहेको र नेपाल सरकारले ल्याएको सुखि नेपाली समबृद्धि नेपाल निमार्ण गर्ने सबिधानमा र अनुसुचिमा उल्ख्य भएका अधिकार हरु सहिरुपले कार्यनवयनमा ल्याउन सकेमात्र हामि सबै सरकार र जनता सफल हुने बताउनु भयो ।