क्याम्पस बनाउन छुट्याको २८ लाख रकममा अफ्नो संघलग्नता नरहेको भन्दी शिक्षक कल बहादुर भन्डारी द्ध्रवारा प्रेस बिज्ञप्ती निकालिएको छ ।
क्याम्पस बनाउन छुट्याकोु २८ लाख रकम स्वाँ गर्ने सेटिङ्गमा भन्डारी र भटृट भनेपनि आफु उतmं रकममा संगलन नभएको शिक्षक कल बहादुर भण्डारिले बताउनु भएको छ । पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम ले कल बहादुर भण्डारी र रण प्रसाद भट्टृट माथि लगाएको आरोपमा आफुलाहि केहिपनि थाहा नभएको बताउदै अनाबश्यक ब्यातmीको चरित्र हत्या गर्ने नियतले यो गरिएकोमा घोर आप्ती जनाउनु भएको छ ।यदि समयमा यस्को बाटो नखोजे सरोकारवाला निकाय र आफु कानुनि प्रक्रियामा जाने भण्डारी ले बताउनु भएको छ ।
गाउपाँलिका का अध्यक्ष जस्तो पदमा रहनुभएका बम ले क्याम्पस स्थापनाका लागि थिर्पुले छुट्टृयाको रकम हिनामिना भएको छानविनका लागि आएको अख्तियारको १३ गतेको चिठि म्याद गुजार्नै नियतले कल बहादुर भण्डारी र रण प्रसाद भटृले नियतवस १४ गतेको व्यक डेटमा अफिसको दर्ता रजिष्टरमा कर्मचारी नभयको वेला अफिषमा पसि आपैm दर्ता गरेको भेटियो भनेर एस्को कानुनि उपचार के ठिक हुन्छ भन्ने आरोप लगाई समाजिक संन्जायाल पोष्ट गर्ने गरेको र यस्लाई आधार मानि मिडिया मार्फत २८ लाख स्वाँ पार्ने सेटिड.मा भण्डारी र भटृट भन्ने शिर्षकमा समचार प्रकाशित भयको उक्तm समचार प्रर्ति आपति बिज्ञप्तीमा आपती जनाइएको छ । बास्तबिक्तmा नबुझि कसैले बिश्वास नर्गन र भ्रममा नर्पन सबैमा अनुरोध गर्दछौ बिज्ञप्तीमा भनिएको छ । बिज्ञप्तीमा कलाबहादुर भनडारीको हस्ताक्षर गरिएको छ ।
स्मार्ट कर्णाली । २३ चैत्र २०७५, शनिबार १०:२१ बजे