- सुर्खेत । प्रदेश आयुर्वेद औषधालयले लगातार ४ दिनसम्म योग दिवस मनाउने भएको छ । योग दिवस २०७७ को पूर्वसन्ध्याको अवसरमा लगातार ४ दिन योग दिवस मनाउन लागिएको प्रदेश आयुर्वेद औषधालयले जनाएको छ ।
- औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले ४ दिनसम्म योग दिवस मनाउने कार्यतालिका रहेको बताए । उनका अनुसार भोली पुस २७ गतेदेखि माघ १ गतेसम्म विभिन्न कार्यक्रम गरी योग दिवस मनाउन लागिएको हो ।
स्मार्ट कर्णाली । २६ पुष २०७७, आईतवार १८:४१ बजे