केन्द्र सरकार,प्रदेश सरकार, स्थानिय सरकाले कर्मचारी ब्यबस्थापन गर्ने नसक्दा बिकासका काम ठप्प भएको कर्णाली प्रदेश निमार्ण ब्यवसायी महासंघका पुर्ब महासचिब डिल्ली केसिलले बताउनु भएको छ । बिसेस गरेर गाउँपालिका र नगरपालिकाले प्राबिधिक ,इन्जिनियर कर्मचारीको ब्यबस्थापन गर्ने नसक्दा यस्तो सम्स्या आएको बताउनु भयो ।
प्रदेश माताहातका योजना र स्थानिय तहका योजना हरुको टेन्डर डिलोगर्ने अनि बालुवा गिट्री उत्खननमा रोक लागउने गरेकाले पनि बिकास निर्माणका काम हरु गर्ने नसकिएको बताउनु भयो । सरकारले अब तत्काल प्राबिधिक,इन्जिनियर कर्मचारीको ब्यवस्थापन गरेर बिकासका काम मा सहयोग गर्ने आग्रह सम्मतेत गनु भएको छ ।
स्मार्ट कर्णाली । ४ भाद्र २०७६, बुधबार १७:५५ बजे