काठमाडौं : समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन्। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुने बताएका हुन्।
‘प्रतिपक्ष भएपछि अब व्यवहार र विचार मिल्ने दलसँग सहकार्य गरेर अगाडी बढ्छौं’ भट्टराईले भने। उनले आफुहरु संविधान संशोधन नहुनेमा ढुक्क रहेको बताएका छन्। ‘अब पनि सरकारमा संविधान संशोधन हुन्छ भनेर जानु त्यो जति बेकुफ अरु हुँदैन।annapurnapost.com
स्मार्ट कर्णाली । ९ पुष २०७६, बुधबार १६:२२ बजे